येस्तो साहित्य त धेरै नै देखियो | तर आफु संग क्यामरा पनि नहुनेहुनाले देख्दा रमाइलो मान्यो, सकियो| आजकल क्यामरा पनि छ, पैसा पनि छ तर देश भन्दा धेरै टाढा बसिएको छ| तै पनि इन्टरनेट ले गर्दा आफ्नो देश नजिकै बाट हेर्न पाइन्छ|
धन्यबाद सुजन शर्मा जस्ता ब्लगरहरु लाई यो फोटो र आर्टिकल पोस्ट गरेको मा|
(दम है तो क्रस कर नही तो बरदास्त कर )
"माता पिताको आशिर्वाद"
"मनकामना माईले रक्षा गरुन"
"बुरी नजर वाले तेरा मुह काला"
"फेरी भेटौला"
अरु हिन्दी quotes सुजन शर्माकै सौजन्यमा :
वह किताब क्या किताब, जिसका कोही कवर नही
वह लड्की क्या लड्की, जिसका कोही लभर नही
लड्कीको मत छेड, छेडना पाप होगा
तु भी तो एक दिन, लड्की का बाप होगा
आना फ्री, जाना फ्री
पकडे गए तो, खाना फ्री
दोस्ती पक्कि, मगर
खर्चा अपना अपना
जड्यालाई खोज्ने केवल दुईवटा ठेगाना
या त भट्टीमा या पुलिसको थाना
चाँदनी रात बिती जारही हे
उल्लुकी पट्ठी तु कब आरही है
सुजन को ब्लग यहाँ छ |



May 13th, 2010
admin
Posted in
Tags: